कोशी र बागमतीका पहाडी भागमा आज भारी वर्षा हुने सम्भावना
काठमाडौँ, ३ भदौ । मनसुनको न्यूनचापीय रेखा दक्षिणतर्फ रहँदा नेपालमा मनसुन केही कमजोर छ तर बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाका कारण केही स्थानमा वर्षा हुने सम्भावना छ । जल तथा…