काठमाडौं, १७ भदौ । गोरखामा आज बिहान भूकम्प गएको छ। गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर बिहान सवा ६ बजे कम्पन महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरले जनाएको…
काठमाडौं, १६ भदौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आइपुग्दा समर्थकहरूले र्यालीसहित भव्य स्वागत गरेका छन् ।सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ठूलो भीड जम्मा भई विमानस्थल गेटदेखि नै नाराबाजीसहित र्यालीका…
काठमाडौं, १६ भदौ — नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको खरिद दर १४० रुपैयाँ ८२ पैसा र बिक्री…
काठमाडौं, १४ भदौ । ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुँइटेलले जितेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्वेन्सन सेन्टरमा भव्य समापन समारोहका बीच लुँइटेललाई…
काठमाडौं, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पछिल्ला दुई वर्षमै लगातार दोस्रो पटक भेट गरेकोमा खुसी व्यक्त गरेका छन् । शाङ्घाई सहयोग संगठन (एससीओ) सम्मेलनमा…
काठमाडौं, १३ भदौ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार बालुवाटारमा काठमाडौं उपत्यकाका नेतासँगको छलफलमा पूर्वराष्ट्रपति विद्या भण्डारीबारे टिप्पणी गर्दै ‘लालगेडी’को उपमा प्रयोग गरेका छन् । ‘लालगेडी’ सुन्दर…
काठमाडौं, १३ भदौ। सरकारले सामाजिक सञ्जाल कम्पनीलाई आगामी बुधबारसम्म नेपालमा दर्ता गर्न निर्देशन दिएपछि ‘यदि दर्ता भएन भने के हुन्छ ?’ भन्ने विषय अहिले बहसको केन्द्रमा छ । यसअघि पनि…
काठमाडौं ।वरिष्ठ लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले ९० औं जन्मजयन्तीको अवसरमा उनलाई यो सम्मान अर्पण गरेको हो । नेपाली र…
काठमाडौं, १२ भदौ । सरकारले विगत दुई वर्षदेखि रोकिएको सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई नयाँ कार्यविधि ल्याएर पुनः सुरु गर्ने तयारी गरेको छ । तर, यसअघि प्रदान गरिएको कर्जाको ब्याज अनुदानको झण्डै…
काठमाडौँ, १२ भदौ । नेपालमा अनलाइन सञ्चारमाध्यम दर्ता र नियमन प्रक्रियामा संघीय र प्रदेश कानुनबीच द्वन्द्व देखा परेको छ। संविधानले सञ्चारमाध्यमलाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा राखे…