माल काट्न’ नपाएपछि कर्मचारीको असहयोग: कम्पनी रजिस्ट्रारमा १९ हजार फाइल स्वचालित रूपमा स्वीकृत
काठमाडौं,५ साउन । कम्पनी रजिस्ट्रारको कार्यालयमा १९ हजारभन्दा बढी फाइल अटोमेटिक रूपमा स्वीकृत भएपछि, त्यहाँको कर्मचारी प्रशासनमा हंगामा मच्चिएको छ । फाइल अड्काएर ‘डिल’ गर्ने सुविधा गुमेपछि अधिकांश कर्मचारीले काममा…