Gorkha Sansar

गाेर्खा संसार

16 Posts
नेपाल प्रहरीमा पहिलो महिला सम्मेलन हुँदै, समावेशिता र लैंगिक समानताको सन्देश

नेपाल प्रहरीमा पहिलो महिला सम्मेलन हुँदै, समावेशिता र लैंगिक समानताको सन्देश

काठमाडौं -  नेपालको प्रहरी इतिहासमा पहिलोपटक महिला प्रहरी सम्मेलन आयोजना हुन लागेको छ। ७४ वर्षपछि नेपाल प्रहरीले भदौ ५ र ६ गते महिला प्रहरीको सहभागिता र योगदान सम्झँदै ऐतिहासिक सम्मेलन…
गम्भीर त्रुटिमा जिम्मेवार ठहरिएकाहरू पदमा यथावत् ? कांग्रेसमाथि नैतिकता र नेतृत्वको प्रश्न उठ्यो

गम्भीर त्रुटिमा जिम्मेवार ठहरिएकाहरू पदमा यथावत् ? कांग्रेसमाथि नैतिकता र नेतृत्वको प्रश्न उठ्यो

काठमाडौं - संघीय निजामती सेवा विधेयक २०८० मा देखिएको गम्भीर त्रुटिपछि गठित संसदीय विशेष छानबिन समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, समिति सचिव सुरजकुमार दुरा र मुख्यसचिव…
उत्तराखण्डको उत्तरकाशीमा भीषण वर्षापछि बाढी: ४ जनाको ज्यान गयो, ५० बेपत्ता

उत्तराखण्डको उत्तरकाशीमा भीषण वर्षापछि बाढी: ४ जनाको ज्यान गयो, ५० बेपत्ता

काठमाडौं - भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जिल्लामा आएको भीषण वर्षापछि आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । भीषण बाढीका कारण हालसम्म ४ जनाको ज्यान गएको पुष्टि गरिएको छ…
खोला किनारमा घर निर्माणमा विवाद : जीतपुरसिमरा–१५ वडाको आपत्ति, निर्माण रोक्न माग

खोला किनारमा घर निर्माणमा विवाद : जीतपुरसिमरा–१५ वडाको आपत्ति, निर्माण रोक्न माग

बारा - बारा जिल्लाको बालगंगा खोला किनारमा दलित तथा विपन्न वर्गका लागि घर निर्माण भइरहेकाेमा त्यसको जोखिमपूर्ण अवस्थालाई लिएर स्थानीय तहले आपत्ति जनाउँदै निर्माण कार्य तत्काल रोक्न माग गरेका छन्…
माओवादी स्थायी समिति बैठक : मन माझियो कि मतभेद झन् चुलियो ?

माओवादी स्थायी समिति बैठक : मन माझियो कि मतभेद झन् चुलियो ?

काठमाडौं - नेकपा (माओवादी केन्द्र) को तीन दिनसम्म चलेको स्थायी समिति बैठक शनिबार सम्पन्न भएको छ । बैठकपछि उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माण र सुदृढीकरणबारे व्यापक छलफल भएको बताएका छन्…
रूपन्देही–३ उपचुनाव: रास्वपाको प्रतिष्ठाकाे लडाइँ, सम्पूर्ण शक्ति परिचालनमा

रूपन्देही–३ उपचुनाव: रास्वपाको प्रतिष्ठाकाे लडाइँ, सम्पूर्ण शक्ति परिचालनमा

रूपन्देही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देही-३ को आगामी उपचुनावलाई आफ्नो संगठन र साखको प्रमुख परीक्षा बनाउँदै सम्पूर्ण शक्ति परिचालनमा जुटेको छ । दुई महिना अघिदेखि चुनावको तयारीमा लागेको रास्वपाले १७…
प्रतिनिधिसभा बैठक आज, राष्ट्रपतिबाट फिर्ता पठाइएको विधेयकमाथि पुनर्विचार हुने

प्रतिनिधिसभा बैठक आज, राष्ट्रपतिबाट फिर्ता पठाइएको विधेयकमाथि पुनर्विचार हुने

काठमाडौं / सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा हालै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा फिर्ता पठाइएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)…
उखु अनुदान रोकिँदा किसान आक्रोशित, भदौ ८ देखि आन्दोलनको चेतावनी

उखु अनुदान रोकिँदा किसान आक्रोशित, भदौ ८ देखि आन्दोलनको चेतावनी

रौतहट, गत आर्थिक वर्षको उखु अनुदान रकम अझै नपाएपछि रौतहटका किसानहरू आक्रोशित भएका छन् । सरकारले असार मसान्तभित्र भुक्तानी दिने वाचा गरे पनि प्रति क्विन्टल ७० रुपैयाँ दरको १ अर्ब…
कोशीमा लम्पी स्किनको प्रकोप: २२ हजार गाईभैंसी संक्रमित, ६३७ को मृत्यु

कोशीमा लम्पी स्किनको प्रकोप: २२ हजार गाईभैंसी संक्रमित, ६३७ को मृत्यु

१८ साउन, काठमाडौं / पछिल्ला दुई महिनामा लम्पी स्किन रोग पुनः सक्रिय बन्दै गएको छ । देशभर हालसम्म २२ हजार २ सय ५६ गाईभैंसीमा लम्पी स्किन रोग संक्रमण पुष्टि भएको…
उदयपुरमा १३२ मिलिमिटर वर्षा, त्रियुगा नदीको सतर्कता तह पार : डुबानको जोखिम

उदयपुरमा १३२ मिलिमिटर वर्षा, त्रियुगा नदीको सतर्कता तह पार : डुबानको जोखिम

१८ साउन, उदयपुर / उदयपुरमा पछिल्लो २४ घण्टामा अत्यधिक वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाटस्थित वर्षा मापन केन्द्रमा १३२ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.