गोरखा क्षेत्र नम्बर १ (क) मा कसले कती मत पायो ?

गोरखा, ११ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधीसभा निर्वाचन २०७९ मा गोरखा जिल्ला क्षेत्र नम्बर १ (क) मा माओवादी केन्द्रका उम्मेदवार कृण्णप्रसाद धितालले सर्वाधिक मत ल्याएर विजयी हुनु भएको छ।

६ राजनैतिक दल र १ स्वतन्त्र उम्मेवारगरी ७ जनाको उम्मेद्वारी रहेको यस क्षेत्रमा ६० हजार ७४४ जना मतदाता रहेको भएता पनि ३० हजार ४९४ ले मात्र मताधिकार प्रयोग गरेका थिए ।

खसेको मत मध्ये पनि १ हजार ५० मत बदर हुदा सदर मतको संख्या २९ हजार ४४४ मात्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

विजयी भएका घिमिरे माओवादी केन्द्रिय सदस्य तथा गोरखा जिल्ला ईन्चाज समेत हुन् ।

हेर्नुहोस्  यस क्षेत्रमा कसले कती मत पाए:

No description available.

source: nagariksawal

Back to top button
Close