Trending

राजनितिक दलका शीर्ष नेताहरूसँग भेट्दै बालेनः अाज प्रचण्डसँग भेटे

काठमाडौं /

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यतिबेला शीर्षतहका राजनितीक नेताहरूसँग भेटघाट गरिरहेका छन् ।

स्वतन्त्रबाट काठमाण्डाै महानगरपालिकाकाे मेयर पदमा निर्वाचित भएका शाह महानगरपालिकाकाे बिकासकाे पहलका लागि सबै दलका शिर्षनेताहरूसँगक भेटघाट गरिरहेका हुन् । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेली र प्रधानमन्त्री शेर बहादुर देउवालाइ भेट गरिसकेका शाह अाज   खुमलटार पुगेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन शनिबार बिहान खुमलटार पुगेका हुन् ।

खुमलटार भेटघाटमा महानगरपालिकाकाे विकास तथा समसमायिक राजनीतिक बिषयमा छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।

 

Back to top button
Skip Add
Close