शहिद लखन गाउँपालिकाको वडा नं.१ देखि ९ सम्मको सबै मत गणना कार्य सम्पन्न

गाेरखाकाे शहिद लखन गाउँपालिका काे मतगणना कार्य सम्पन्न भएकाे छ । जसमा माअाेवादी केन्द्रका रमेश थापा मगर अध्यक्ष र उपाध्यक्षमा इन्दिरा तिवारी दाेश्राे कार्यकालका लागि निर्वाचित भएका हुन ।

हालसम्म वडा अध्यक्ष पदका विजयीहरुको मत यस प्रकार रहेको छ ।

१) वडा नं. १- प्रेम गुरुङ, एमाले- ६४७ (४ जना सदस्य सवै एमालेवाट विजयी)

२) वडा नं. २- सकुन थापा, माअोवादी- ५७२ (४ जना सदस्य सवै माअोवादीवाट विजयी)

३) वडा नं. ३- दिपक पाण्डे, कांग्रेस, ७३२ (४ जना सदस्य सवै एमालेवाट विजयी)

४) वडा नं.४- यम ब.थापा, माअोवादी- ७७१ (४ जना सदस्य सवै माअोवादीवाट विजयी)

५) वडा नं. ५- यम ब. राना,माअोबादी- ५१६ (४ जना सदस्य सवै माअोवादीवाट विजयी)

६) वडा नं.६- दिलिपनारायण थापा, कांग्रेस- ८५४ (४ जना सदस्य सवै कांग्रेसबाट विजयी)

७)वडा नं.७- शरण श्रेष्ठ, कांग्रेस- ९०३ (४ जना सदस्य सवै कांग्रेसबाट विजयी)

८) वडा नं. ८-बासुदेब ढकाल, कांग्रेस-७८१ (१ महिला वडा सदस्य माअोबादी र ३ जना वडा सदस्य कांग्रेसबाट विजयी)

९ वडा नं. ९- रामकुमार श्रेष्ठ, माअोबादी- १०१४ (४ जना सदस्य सवै माअोवादीबाट विजयी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker