बन्दीपुर १ मा नेकपा एमालेबाट शिव श्रेष्ठ वडाध्यक्षमा निर्वाचित

जेठ २ तनहुँ ।

जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं १ मा नेकपा एमालेका शिवकुमार श्रेष्ठ विजयी भएका छन्। उनले ९०९ मत ल्याएर विजयी भएका हुन्। नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार सहित ३ जना वडा सदस्य बिजयी भएका छन्। अन्य २ जना नेकपा माओवादी केन्द्रबाट सदस्य रहेका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली नेकपा माओवादीका उम्मेदवार भानुभक्त पोख्रेलले ६८१ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसबाट इमनाथ खनालले ६७६ मत प्राप्त गेरेका छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार पोख्रेल ५ बर्षे कार्यकाल संचालन गरी पुनः उम्मेदवार बनेका हुन्।

यस्तै सदस्यहरूमा भने खुल्ला सदस्यहरुमा डिलबहादुर राना ” विजय “ले ७२३ मत, रोशनी बराकोटी रावतले ७९४ मत नेकपा माओवादी केन्द्रबाट उम्मेदवार प्रेम शाहीले ७४६ र कौशिला बिकले ७५४ मत ल्याई बिजयी भएका छन्।

वडा नं १ मा कुल मतदाता रहेकोमा ३२८९ मा २४४८ मत खसेको थियो । वडा नं १ बाट गाउँपालिकाको अध्यक्षको उम्मेदवारहरु  नेकपा एमालेले ६९५ मत, नेपाली कांग्रेस उम्मेदवारले ६२४ मत, नेकपा माओबादीको  उम्मेदवारले   ९४० मत र राप्रपाले १८ मत प्राप्त गरेको छन् ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.