Trending

पालुङटार ९ मा नेपाली काँग्रेसकाे प्यानल बिजयी, वडाध्यक्षमा पुनः भेजराज पाण्डे

जेठ २, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ९ काे नतिजा भर्खरै प्राप्त भएकाे छ । जसअनुसार नेपाली कांग्रेसकाे प्यानल नै बिजयी भएकाे छ भने वडाध्यक्षमा भेजराज पाण्डे पुनः निर्वाचित भएका छन् ।

वडा नं. ९ मा कूल १६७३ मत खसेकाेमा ७२ मत बदर भएकाे र पाण्डेले ५६५ मत प्राप्त गरेका छन् । उहाँका निकटतम प्रतिद्वन्दी माअाेवादी केन्द्रका उम्मेदवारले ४७० मत प्राप्त गरेका छन् ।

अहिलेसम्म मा यस नगरपालिकाकाे १० वटा वडामध्ये वडा नं. १, २, ९ र १० काे अन्तिम नतिजा अाइसकेकाे छ भने अहिले वडा नं. ८ र वडा नं. ३ काे मतगणना भइरहेकाे छ । वडा नं. ३ काे मतगणना करीब अन्तिम चरणमा पुगेकाे छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker