चेपाङ समुदाय तरकारी खेतिमा आकर्षित

चैत १५,गोरखा ।

गण्डकी गाउँपालिका–६ कौदीका चेपाङ समुदाय तरकारी खेतिमा आकर्षित वनेका छन् । पृथ्वीराजमार्ग नजिकैको गाउँ कौदीमा १९ घरधुरी छन् । यहाँका सवै घरधुरी स्थानीयले काँक्रो, घिरौँला लगायतका तरकारी खेती आयआर्जनको माध्यम वनेको छ । यतिखेर यो गाउँका स्थानीय तरकारी स्याहार र विक्रिमा ब्यस्त छन् ।

बजार भाउ पाए दुइ–चार लाख कमाउन समस्या नहुने स्थानीय जनक चेपाङ बताउँछन् । मजदुरी भन्दा आफ्नै वारीमा पसिना वगाएर कमाएको आम्दानीले सन्तुष्ट रहेको उनले बताए । तिन रोपनी क्षेत्रफलमा तरकारी लगाउनेले वार्षिक साढे तिन लाख रुपैया सम्म कमइ गर्ने गरेको स्थानीय पुर्ण वहादुर चेपाङले बताए ।



यहाँ उत्पादन भएको तरकारी चितवन, काठमाडौ, पोखरा लगायतका शहरमा विक्रि हुदै आएको छ । कौदी फाँट र पृथ्वीराजमार्गमा झोलुङ्गे पुल निर्माण भएसँगै स्थानीयलाई तरकारी विक्रीमा सहज भएको छ । उत्पादित तरकारी विक्रि गर्दा विचौलीया हावी हुने गरेको स्थानीयको गुनासो छ ।

‘उत्पादन गरेको तरकारी ठेकेदारलाई विक्रि गर्छौ, ठेकेदारले फाइदा लिएर उपभोक्तालाई विक्री गर्दा उत्पादन गर्ने र खरिद गर्ने दुवैलाई समस्या परेको छ,’ स्थानीय पवित्रा चेपाङले भनिन् ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.