मंगलेश्वर महादेव मन्दिरमा सप्ताह ज्ञान महायज्ञकाे तेश्राे दिन शिवरात्रीकाे दिनमै उठ्याे ४ लाख बढी रकम

गाेरखा,

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ खाेलाघाटमा रहेकाे मंगलेश्वर महादेव मन्दिरमा सञ्चालन भइरहेकाे सप्ताह ज्ञान महायज्ञकाे तेश्राे दिन शिवरात्रीकाे दिनमा ४ लाख बढी दान संकलन भएकाे छ ।

मंगलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिकाे अायाेजनामा सञ्चालित सप्ताह ज्ञान महायज्ञसँगै १७ गते महाशिवरात्रीकाे अवसरमा दाताहरूकाे घुइँचाे लागेकाे थियाे । शिवरात्री पर्वका दिन बिहानैदेखि लगातार रूपमा दर्शनार्थीहरूकाे भीड लागेकाे थियाे । दिउँसाेमा महायज्ञअन्तर्गतकाे भागवत पाठ बाचन गरिएकाे थियाे भने साँझ ४ बजेदेखि १० बजेसम्म स्थानीय कलाकारहरूकाे प्रस्तुति रहेकाे थियाे । रातभर जाग्राम बसी दिप प्रज्वलन गर्नेहरूकाे संख्या पनि यस बर्ष गत बर्षहरूमा भन्दा निकै बढी रहेकाे थियाे ।

गत फागुन १५ गतेदेखि साे स्थानमा निरन्तर रूपमा सप्ताह ज्ञान महायज्ञ सञ्चालन भइरहेकाे छ । युवा प्रखर बाचक पंडित माधव कृष्ण महाराज ज्यू काे मुखारबृन्दबाट बाचन भइरहेकाे छ । महायज्ञमा हालसम्ममा करीब ६ लाख उठेकाे र महायज्ञ अवधिभरमा उठेकाे रकमबाट मन्दिरकाे भाैतिक निर्माण तथा पर्यटकीय रूपमा बिकास गराउने कार्यमा खर्च गरिने अायाेजकले जनाएका छन् ।

शिवरात्री सँगै नेपाली सेना दिवस समेत परेकाले साे अवसरमा नेपाली सेनाका भू.पू. हरूकाे सक्रियतामा धुनी जगाउनुका साथै उखु पडकाउने समेत गरिएकाे थियाे ।

महायज्ञ अवधिभरमा सहयाेग गर्नेहरूमध्ये नगद रू.२५००० भन्दा माथि दान गर्नेहरूकाे नाम शिलालेखमा उल्लेख गरिने पनि अायाेजकले जनाएक छन् ।

के के छन त सम्मान ?

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ खाेलाघाटमा रहेकाे मंगलेश्वर महादेव मन्दिरमा सञ्चालन भइरहेकाे सप्ताह ज्ञान महायज्ञकाे तेश्राे दिन शिवरात्रीकाे दिनमा ४ लाख बढी दान संकलन भएकाे छ ।  मंगलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिकाे अायाेजनामा सञ्चालित सप्ताह ज्ञान महायज्ञसँगै १७ गते महाशिवरात्रीकाे अवसरमा दाताहरूकाे घुइँचाे लागेकाे थियाे । शिवरात्री पर्वका दिन बिहानैदेखि लगातार रूपमा दर्शनार्थीहरूकाे भीड लागेकाे थियाे । दिउँसाेमा महायज्ञअन्तर्गतकाे भागवत पाठ बाचन गरिएकाे थियाे भने साँझ ४ बजेदेखि १० बजेसम्म स्थानीय कलाकारहरूकाे प्रस्तुति रहेकाे थियाे । रातभर जाग्राम बसी दिप प्रज्वलन गर्नेहरूकाे संख्या पनि यस बर्ष गत बर्षहरूमा भन्दा निकै बढी रहेकाे थियाे ।  गत फागुन १५ गतेदेखि साे स्थानमा निरन्तर रूपमा सप्ताह ज्ञान महायज्ञ सञ्चालन भइरहेकाे छ । युवा प्रखर बाचक पंडित माधव कृष्ण महाराज ज्यू काे मुखारबृन्दबाट बाचन भइरहेकाे छ । महायज्ञमा हालसम्ममा करीब ६ लाख उठेकाे र महायज्ञ अवधिभरमा उठेकाे रकमबाट मन्दिरकाे भाैतिक निर्माण तथा पर्यटकीय रूपमा बिकास गराउने कार्यमा खर्च गरिने अायाेजकले जनाएका छन् ।  शिवरात्री सँगै नेपाली सेना दिवस समेत परेकाले साे अवसरमा नेपाली सेनाका भू.पू. हरूकाे सक्रियतामा धुनी जगाउनुका साथै उखु पडकाउने समेत गरिएकाे थियाे । महायज्ञ अवधिभरमा सहयाेग गर्नेहरूमध्ये नगद रू.२५००० भन्दा माथि दान गर्नेहरूकाे नाम शिलालेखमा उल्लेख गरिने पनि अायाेजकले जनाएक छन् ।

के के छन त सम्मान ?

१, रू.५०५ भन्दा कम दान गर्नेहरूले दान गर्नेहरूले दानपेटिकामा चढाउने ।

२, रू.५०५ भन्दा माथि दान गर्ने दाताहरूका लागि नगदी रसिद उपलब्ध गराइनेछ ।

३, रू.१५०० सम्म दान गर्ने दाताहरूका लागि नगदी रसिद सहित रामनामी उपलब्ध गराइनेछ ।

४, रू.२५०० भन्दा माथि दान गर्ने दाताहरूका लागि नगदी रसिद सहित रामनामी उपलब्ध गराइनेछ ।

५, रू.५००१ भन्दा माथि दान गर्ने दाताहरूका लागि गाेल्डेन फ्रेममा सम्मान पत्रसहित रामनामी उपलब्ध गराइनेछ ।

६, रू.१०००१ भन्दा माथि दान गर्ने दाताहरूका लागि मिडियम  फ्रेममा सम्मान पत्रसहित रामनामी उपलब्ध गराइनेछ ।

७, रू.२५००१ भन्दा माथि दान गर्ने दाताहरूका लागि माथिका सबै सम्मानसहित अभिनन्दन गरी शिलालेखमा नाम राखिनेछ ।

८, रू.५०००१ भन्दा माथि दान गर्ने दाताहरूका लागि माथिका सबै सम्मानसहित बाजागाजाका साथ नगर परिक्रमा गराइ उत्कृष्ट दानबीर घाेषणा गरिनेछ ।

९, रू.१००००१ भन्दा माथि दान गर्ने दाताहरूका समितिकाे निर्णयअनुसार उच्चतम सम्मान प्रदान गरिनेछ ।

 

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.