समाजबादि बिद्यार्थी युनियन गोरखा जिल्ला अध्यक्ष मा सुजन गर्तौला चयन

गाेरखा, असाेज १६                                            समाजबादि बिद्यार्थी युनियन गोरखा जिल्ला प्रथम भेला बाट ५१ सदस्य जिल्ला कमिटि चयन गरेको छ जस्को अध्यक्ष मा सुजन गर्तौला उपाध्यक्ष भरत घले र कुमार ढकाल , बर्षा श्रेष्ठ , सचिब लक्ष्मण गिरि सह सचिब दिपक कुमाल , सन्तोष भट्ट , बिशाल घले , कोषाध्यक्ष मा मनिसा घिमिरे सहित को ५१ सद्स्य समाजवादि बिद्यार्थी युनियन जिल्ला कमिटि घोषणा गरेको छ । समाजबादि बिद्यार्थी युनियन को केन्द्रिय अध्यक्ष रुपनारायाण श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मा अतिथि गन्डकि प्रदेश सह संयोजक रमेश पोख्रेल (अटल) , संबिधान सभा सदस्य तथा ज स पा सुज अभियान गोरखा जिल्ला संयोजक ज्ञानेन्द्र कुमाल ,ज स पा गोरखा जिल्ला अध्यक्ष यान प्रसाद भट्ट , समाजवादि विद्यार्थी युनियन केन्द्रीय सदस्य तथा सचिवालय सदस्य बिष्णु न्यौपाने समाजबादि बिद्यार्थी युनियन केन्द्रिय सद्स्य बिशाल तिमिल्सिना , गन्डकि प्रदेश संयोजक रेशम सापकोटा जनता समाजबादि रास्ट्रीय शिक्षक समाज को केन्द्रिय उपाध्यक्ष भोजराज कोईरला , समाजबादि महिला संघ केन्द्रीय सद्स्य शान्ता न्योपाने , दलित महासंघ जिल्ला उपाध्यक्ष कल्पना परियार लगायत ले नब गठित कमिटि लाई बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गर्नु भयको थियो । अध्यक्ष गर्तौला ले समाजबादि बिद्यार्थी युनियन जिल्ला कमिटि बाट जिल्ला भित्रका सम्पुर्ण कलेज उच्च माबि तथा बिधालयमा शैक्षिक गुणस्तर बुझि बिद्यार्थी को समस्या समाधान को लागि समाजबादि बिद्यार्थी युनियन ले समन्वय कारि भुमिका निर्बाह गर्ने बताउनु भयको छ । जिल्ला भित्र का सबै बिद्यार्थी संगठन सङ्ग सहकार्य गर्दै शैक्षिक गुणस्तर वृद्धि को लागि समाजबादि बिद्यार्थी युनियन ले नेतृत्व दायि भुमिका निर्बाह गर्न अग्रगामि भुमिका मा रह्नने प्रतिबद्धता व्यक्त गर्नु भयको छ । साथै अध्यक्ष गर्तौला ले प्रत्येक पालिका मा बिद्यार्थी संगठन बिस्तार को लागि आवश्यक जिम्मेवारि पनि तोकियको बताउनु भयको छ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.