Trending

दमाैलीमा निषेधाज्ञा तोडने ६ जना व्यवसायी पक्राउ

दमौलीः

तनहुँकाे दमाैली बजारमा  निषेधाज्ञा ताेडने ६ व्यवसायीलाइर् प्रहरीले पक्राउ गरेकाे छ ।

प्रशासनले सोमबारसम्मका लागि तय गरेको चार बजेको समयसीमा कटेपछि पनि पसल खोलेको भन्दै प्रहरीले सफासडक, भेटघाट चोकलगायतका ठाउँबाट ६ व्यवसायी पक्रेको थियो ।

अटेर गर्ने व्यवसायीलाई पक्रिएको प्रहरीको भनाई छ । पक्राउ गरिएकालाई सम्झाएर छाडिने प्रहरीको भनाई छ । पछिल्लो समय संक्रमण जोखिम बढेको भन्दै प्रहरीले कडाई गर्दै आएको छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker