
किशाेर किशाेरीहरूमा देखा पर्ने मनाेसामाजिक समस्या र निराकरणका बारेमा कान्ती बाल अस्पताल काठमाण्डाैका मनाेबिद डा.रामपुकार शाह संगकाे बिशेष कुराकानी ः
तलकाे लिङक बाट सुन्नुहाेला ।
कार्यक्रमको नाम ः बाल सम्बृद्धिको लागि मानसिक स्वास्थ्य
आयोजकः कोशिश
उत्पादक ः रेडियो बन्दीपुर ८८.८ मेगाहर्ज
प्रसारक ः रेडियो बन्दीपुर ८८.८ मेगाहर्ज, मादीसेती एफ.एम. १०५.८ र शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्ज
प्रस्तोता ः रविन्द्र कंडेल
प्रसारण समय ः रेडियो बन्दीपुर ८८.८ र मादीसेती एफ.एम. १०५.८ बाट हरेक शनिबार बेलुका ७ः३० देखि ८ बजेसम्म
र शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्ज बाट हरेक शनिबार बेलुका ६ः३० देखि ७ बजेसम्म
पुनः प्रसारण समय ः रेडियो बन्दीपुर ८८.८ बाट हरेक मंगलबार बिहान ८ः३० देखि ९ बजेसम्म
https://drive.google.com/file/d/1f4q6JOiVCwszY65GScNVVPMwzfXAgYhl/view?usp=sharing