Trending

पालुङटारमा “साझा सुविधा केन्द्र” भवनको निर्माण गरिने

गोरखा जिल्लाको पालुङटार नगरपालिका–३ भण्डारथोक मा पालुङटार नगरपालिकाको “गरिबी निवारणका लागि लघु उद्यम विकास” कार्यक्रम (मेड्पा) अन्तर्गत आफ्नो व्यवसाय सचेतना, व्यवसाय शुरु तथा लैंगिक समानता तथा सामाजिक समावेशिकरण तालिमको समुद्घाटन गर्दै पा.न.पाका मेयर ई. दिपक बाबु कंडेलले भेलामा सहभागी “मखमलि महिला समूह” का सदस्यहरुलाई पुरुष मात्र नभई महिलाले पनि उद्यम बाट देसको गरिवी हटाउन सक्ने बताउनुभयो । सामूहिक रुपमा खेति गरि आफ्नो उत्पादन बढाउनु पर्ने , लोकल उत्पादनलाई व्यवसायमा रुपान्तरण गरी आयआर्जनमा बृद्धि गर्न सकिने कुरामा जोड दिनुभयो । उत्पादनलाई बजारको समस्या हटाउन अब छिट्टै “साझा सुविधा केन्द्र” भवनको निर्माण गरिने बताउनुभयो ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker