Trending

क्रियाशिल पत्रकार महिला तनहुँको सस्थापक अध्यक्ष सोनी शर्मा सम्मानित

आईतबार दमाैलीमा सम्पन्न आठौं साधरण सभा तथा चौथो अधिवेशनले क्रियाशिल पत्रकार महिला तनहुँको सस्थापक अध्यक्ष सोनी शर्मालाइ सम्मान गरेकाे छ ।

सम्मानित शर्माले पत्रकारिताको माध्यमबाट महिलाको हक, अधिकार नेतृत्व विकासको लागि योगदान पुर्याउँदै अाउनुभएकाे छ । साेही याेगदान बापत प्रदान गरिएकाे सम्मान पत्र व्यास नगरपालिकाको उपप्रमुख मिरा जोशीले शर्लामालाई  प्रदान गर्नु भएको थियाे।

Back to top button
Close