भारत बाट तनहुँको भानुमा ८८ जना नेपाली प्रवेश

७ असार, तनहुँ ।

कोरोनाको कारण छिमेकी देश भारत बाट तनहुँको भानुमा ८८ जना नेपाली प्रवेश।

जसमा ३० जनालाई भने पि.सि.आर चेक गर्दा नेगेटिभ आए पछी घर पठाईएको छ।

४ जना लाई भने पि.सि.आर पोजेटिभ आए पछी तनहुँ दमौली स्थित आइसोलेसन कक्षमा राखिएको छ।

जसमा शारदा कलेजमा ( केटी १ जना केटा २७ जना गरेर जम्मा २८जना )

भानु सस्कृत मा.बि.मा ( केटी ४ जना केटा २२ जना जम्म २६ जना ) गरेर अहिले सम्म भानुको नगर स्तरीय क्वारेन्टाइनमा दुई ठाउँमा गरेर भने ५४ जना लाई क्वारेन्टाइनमै राखिएको छ।

Back to top button
Close