रवि लामिछाने र मनिसा कोईरालाको सपोर्टमा गोर्खाली हरिरामले गाय राष्ट्रभक्ति गित भिडियो सहित

कविराज ढकाल , गोरखा नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् || लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेको सन्दर्भको विषयबस्तुलाई नेपाली कलाकारहरुले गीत मा ऊटाएका छन् ।

यसै सन्दर्भमा गोरखाका चर्चित लोक दोहोरी गायक , राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान गोरखा जिल्लाका सचिव , गायक हरिराम परियारले राष्ट्रभक्ति गित लिएर आएका छन् | आफ्नै लय शब्द संकलनमा रहेको गितमा स्वर पनि हरिरामको नै रहेको छ | वर्तमान समय परिस्थितिलाई टपक्क टिपेर उनको गितमार्फत प्रस्तुत गरेका छन् |

उक्त राष्ट्रभक्ति गित “उठ नेपाली , जुट नेपाली” परियारले आफ्नै अफिसियल युटुबच्यानल बाट सार्वजनिक गरेका हुन् | सबैले यो च्यानल पनि सस्क्राईभ गर्दिनुहोला || उक्त गितको अडियो भिडियो पुनम रेकडि्ग स्टुडियोले गरेको छ ||

गित हेर्नको लागि तलको लिकं खिच्नुहोला |||

गितले सबैको मन जितोस् हार्दिक शुभकामना |||

Back to top button