स्मृति तिमिल्सिनाको उत्कृष्ट निर्देशनमा सर्जक गायक गणेश अधिकारीको “देऊ न राधा देऊ” चर्चामा

कविराज ढकाल , काठमाडौ नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ||  लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

यसै सन्दर्भमा  लोक दोहोरी गायक एवम् सर्जक गणेश अधिकारी र देवि धर्ति मगरको सुमधुर स्वरमा सजिएको निकै मार्मिक गित “देऊ न राधा देऊ” भखर्रै बजारमा आएको छ | जसमा लोक तथा दोहोरी गायक सर्जक गणेश अधिकारीको  उत्कृष्ट लय शब्द सृर्जना रहेको पाईन्छ || गित निकै उत्कृष्ट रहेको छ भने केहि आमाबुवाबाट एक्लिनु परेको चेलिको व्यथा गितबाट झल्काईएको छ ||

गित
देऊ न राधा देऊ
एक्लै आशु नवगाऊ मलाई आधा देऊ

केटा :- रुन हुन्न शत्रुको अघि
कस्को छ र  सोचे झै जिन्दगी

केटी :- रुन्छे मुख छ ठाडो शिर झुक्छ
रोए आखा न रोए मन दुख्छ

पछिल्लो  समयकि व्यस्त निर्देशिका स्मृति तिमिल्सिना गुरुआमाले उक्त गितलाई निर्देशन गर्नुभएको  | पछिल्लो समयका चर्चित नायक मोडेल आशिर प्रताप जग र मोडेल कुशुम गाहा मगरको निकै मर्मस्पर्शी अभिनय रहेको छ | भिडियो निकै उत्कृष्ट वनेको छ | जसमा राजेश घिमिरेले छायाकंन ड्रोन र अमृत चापागाईले  सम्पादन गर्नु भएको छ ||  भने गितको बजार  व्यवस्थापन योग्सना  डिजिटलले गरेको छ |

गिक्त गितलाई Yogsana Digital को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ |

गित हेर्नको लागि तलको लिक थिच्नुहोस् ||

गितले सबैको मन जितोस् शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker