शितल गुरुङको अत्यन्तै प्रतिक्षा गरिएको “ढाट्यो जिन्दगी” भोलि विहान साढे सात बजे शुभारम्भ डिडिटल युटुवबाट

शितल गुरुङको अत्यन्तै प्रतिक्षा गरिएको “ढाट्यो जिन्दगी” भोलि विहान साढे सात बजे शुभारम्भ डिडिटल युटुवबाट

कविराज ढकाल , काठमाडौ नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ||  लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचउछन् ।

यसै सन्दर्भमा लोक दोहोरी गायक एवम पब्लिक च्वाईस इमेज म्युजिक अवार्ड विजेता शितल गुरुङको  “ढाट्यो जिन्दगीले” तिव्र प्रतिक्षामा आऊन लागेको छ | जसमा लोक तथा दोहोरी गायक शितल गुरुङ र लोकप्रिय चर्चित गायिका शान्ति श्री परियारको सुमधुर स्वर सजिएको छ भने  जसमा लोकप्रिय गोरखाली चर्चित सर्जक रमेश परियारको उत्कृष्ट लय शब्द सृर्जना रहेको पाईन्छ || गित निकै उत्कृष्ट रहेको छ भने केहि समयमै बजारमा आऊने जानकारी प्राप्त भएको छ || गितका प्रत्येक शब्द निकै मार्मिक र मन छुने छन् ||
बरु मलाई खसाल्देऊ भिरबाट
विन्ति भगवान् मुक्ति देऊ पिरबाट ||

अचानो झै टुक्रेको मेरो मन
खुकुरी भई चोट दिने धेरै छन् ||

यस गितलाई चर्चित निर्देशक कपिल लामाले निर्देशन गर्नुभएको  | पछिल्लो समयका चर्चित नायिका मोडेल सारिका केसी र मोडेल किरण मगरको मोडेलिग रहेको छ | भिडियो निकै उत्कृष्ट वनेको छ | जसमा सुरेश श्रेष्ठले छायाकंन ड्रोन र मनोज कार्किले  सम्पादन गर्नु भएको छ || उक्त गितको बजार व्यवस्थापन शुभारम्भ डिजिटलले गरेको छ || उक्त गित भोलि विहान शुभारम्भ डिडिटल बाट 7 : 30 बजे सार्वजनिक हुदै छ  ||

गितले सबैको मन जितोस् शुभकामना

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker