
कविराज ढकाल , काठमाडौं नेपाल || पछिल्लो समय नेपालि लोक तथा दोहोरी गित क्षेत्रको सांगितिक बजार निकै फराकिलो वन्दै गएको छ | त्यसमा पनि प्रत्यक्ष घम्साधम्सी लाईभ दोहोरी भन्ने वितिकै नसुन्ने स्रोता कमै छन् | प्रत्यक्ष घम्साघम्सि लाईभ दोहोरीको क्रेज बढेसंगै नेपालि लोक गित संगितको पनि छुट्टै पहिचान वनेको छ | पछिल्लो समयमा सामाजिक संजालको मार्फत बाट गित संगित गायक गायिका भाईरल वनेका छन् | भने कति पय नया सिर्जना विकास हुदै नव कलाकारको उत्पादन पनि बढ्दै गईरहेको छ | कुष्ण कडेलको इन्द्रेणी कार्यक्रम र कमल कुमार विकको सारङ्गि संसार युटुवमा अत्यन्तै रुचाईएको लाईभ दोहोरी कार्यक्रम हो |
सारङ्गि संसारको अफिसियल युटुब च्यानलबाट उक्त दोहोरी सार्वजनिक भएको छ भन्ने उक्त दोहोरीमा प्युठानका गायक राम तामाड र लमजुडकी गायिका शारदा रसाईली दुई चर्चित गायक गायिका विच घम्साघम्सि दोहोरी भएको छ | गायक राम तामाङ ले प्रतिनिधित्व गर्नु भएको छ उहालाई साथ दिदै हुनुहुन्छ कविराज ढकाल (गोरखा) , पुष्कर थापा , राम सुनार भने केटिहरुको प्रतिनिधित्व गर्नु भाछ गायिका शारदा रसाईली (लमजुङ) र उहालाई साथ दिदै हुनुहुन्छ निरु गुरुङ(गोरखा) , जुना खत्री (लमजुङ) ||
निकै गहकिला शब्दहरुको साथमा गायक राम र गायिका शारदाले निकै मिठो घम्साघम्सी दोहोरी भएको छ | कोरोना भाईरसबाट सुरु गरिएको दोहोरी माया प्रेमकै विषय बस्तुमा गाऊले माया प्रेम को कुरालाई टपप्क टिपेर लाईभ दोहोरीको मार्फत निकै मिठो तरिकाले प्रस्तुत गरिएको छ | पुरानो लोकप्रिय भाका नजाऊ फुलना भमरामा दोहोरी गाईएको छ |
कमल कुमार वि क ले संचालन गर्नु भएको कार्यक्रममा ताराकान्त वि क ले छायाकन तथा सम्पादन गर्नु भएको छ ||
बाध्यवाधकमा क्रमश कमल कुमार वि क ले सारङ्गी , गेम थापाले हार्मोनियम , करन परियार बासुरी र कुमार लामिछाने एवम् महेन्द्र तिवारिले मादल बजाऊनु भएको छ ||
दोहोरी हेर्नको लागि तलको लिंक खिच्नुहोला ||
दोहोरीले सबैको मन जितोस् | सारङ्गि संसारलाई अहिले सम्म Subscribe गर्नु भएको छैन भने Subscribe गरि साईडमा रहेको वेल खिच्नुहोला || धन्यवाद ??