पानस डिजिटल प्रा लि को प्रस्तुतिमा सुमन परियारको रेलिमै छिटै आऊदै अन्जलि र धुर्वको जोडि बवाल रोमान्समा

कविराज ढकाल , काठमाडौ नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ||  लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचउछन् ।

यसै सन्दर्भमा लोक दोहोरी गायक सुमन परियारको “रेलिमै” तिव्र प्रतिक्षामा आऊन लागेको छ | जसमा लोक तथा दोहोरी गायक सुमन परियार र लक्ष्मि परियारको सुमधुर स्वर सजुएको छ भने  जसमा गायक सुमन परियारको उत्कृष्ट लय शब्द सृर्जना रहेको पाईन्छ || गित निकै उत्कृष्ट रहेको छ भने केहि समयमै बजारमा आऊने जानकारी प्राप्त भएको छ ||

चर्चित मोडेल एवम् निर्देशक काजिश श्रेष्ठले निर्देशन गर्नुभएको छ | पछिल्लो समयका चर्चित नायिका मोडेल अन्जलि अधिकारी र मोडेल धुव्र हिमालिको मोडेलिग रहेको छ | भिडियो निकै उत्कृष्ट वनेको छ | जसमा सागर गौतमले छायाकंन ड्रोन र दिपक बिष्टले  सम्पादन गर्नु भएको छ ||  भने गितको बजार  व्यवस्थापन पानस डिजिटलले गरेको छ |

गितले सबैको मन जितोस् शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker