बन्दीपुरमा नयाँ वर्ष २०८१ को अवसरमा सडक खाना महोत्सव हुने

बन्दीपुर । तनहुको पर्यटकीय नगरी बन्दीपुरमा नयाँ वर्ष २०८१ को अवसरमा सडक खाना महोत्सव हुने भएको छ। बन्दीपुरको पर्यटन प्रवर्द्धनको लागि बन्दीपुरका विभिन्न संघसंस्थाहरू बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ तनहुँ, उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार इकाइ, रेबानको संयुक्त आयोजनामा चैत ३० वैशाख १ र २ गते सडक खाना महोत्सव आयोजना गरिएको हो।

सडक खाना महोत्सवको अवसरमा बन्दीपुरमा विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने पर्यटन विकास समितिका अध्यक्ष किशन प्रधानले बताएका छ । कार्यक्रममा मगर, नेवार, गुरुङ, ब्राह्मण लगायत अन्य जातजातिका सांस्कृतिक नृत्यलाई प्रस्तुत गरिने उनले बताए ।



बन्दीपुरमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ। पछिल्लो तथ्याङ्क हेर्दा विशेषगरी चिनिया पर्यटकको सङ्ख्या बढी भएको पर्यटन प्रहरीले बताएको छ। तथ्याङ्क अनुसार २६ देशबाट पर्यटक आएको पाइन्छ। विशेषगरी बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्यान्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान , अस्ट्रेलिया बेलायत आयरल्यान्ड दक्षिण कोरिया बेल्जियम, थाइल्याण्ड, ताइवान, स्विजरल्यान्ड, मलेसिया, हल्यान्ड, पोर्चुगल, चेक, रिपब्लिक, इरान, भारत ,ग्रिस र अर्जेन्टिनाका पर्यटकहरु रहेका छन् ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.