सामुदायिक विधालयको शैक्षिक सुधारका निम्ति गाउँपालिका र हेलम्बु एजुकेशन बिच सम्झौता ।

आँबुखैरेनी, २४ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका र हेलम्बु एजुकेशन एण्ड लाइभलीहुड पार्टनशिप हेल्प-काठमाडौं बिच आज शुक्रबार सम्झौता भएको छ । आँबुखैरेनी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुदृढ गर्नको लागि हेलम्बु एजुकेशन एण्ड लाइभलीहुड पार्टनशिप हेल्प-काठमाडौंका कार्यकारी निर्देशक जिमि लामा र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्माले सम्झौता पत्रमा हस्तान्तरण गर्नुभएको छ । सम्झौता पत्रमा उल्लेखित सर्तहरु शैक्षिक सत्र २०८० साल बैशाख महिना देखि लागु हुनेछ । सामुदायिक विधालयमा शैक्षिक सुधारको निम्ति गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, हेलम्बु एजुकेशन एण्ड लाइभलीहुड पार्टनशिप हेल्प-काठमाडौंका कार्यकारी निर्देशक जिमि लामा, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्मा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुवँर लगायतकाले महत्वपूर्ण छलफल समेत गरेका छ्न ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.