चैते दशैमा सार्वजनिक बिदा

गण्डकी प्रदेशले यही चैत १५ गते सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयकी उपसचिव चण्डिका पौडेलले सूचना निकालेर चैत १५ गते प्रदेशभर सार्वजनिक बिदा दिइएको उल्लेख गर्नु भएका छन् । चैते दशैंको अवसरमा चैत १५ गते बुधबार बिदा दिने प्रदेशले निर्णय गरेको हो।

 

 

Back to top button
Close