पालुङटारकाे मतगणना अन्तिम चरणमा पुग्दै गर्दा स्थगित

गाेरखाकाे पालुङटार नगरपालिका काे मतगणना अन्तिम चरणमा पुगेकाे बेला स्थगित भएकाे छ । वडा नं. ६ काे मतगणना हुँदै गर्दा एउटा मतपेटिकामा एउटा शिल नभेटिएपछि स्थगित भएकाे निर्वाचन अधिकृत गाेकर्णराज पन्तले जानकारी दिनुभएकाे छ । उहँाका अनुसार हाल समस्या समाधानका लागि सर्वदलीय बैठक बसिरहेकाे छन ।

नगरपालिका कार्यालय परिसर वरपर सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.