Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
पालुङटार ७ काे वडाध्यक्षमा अर्जुन कुमाल बिजयी

पालुङटार ७ काे वडाध्यक्षमा अर्जुन कुमाल बिजयी

गाेरखाकाे पालुङटार नगरपालिकाकाे वडा नं ७ काे वडाध्यक्षमा माअाेवादी केन्द्रका अर्जुन कुमाल बिजयी भएका छन् । उनले १०३६ मत प्राप्त गरेका छन । उनीसँगै वडासदस्यहरूमा पम्फा बि क, प्रेम कुमाल निर्बाचित भएका छन । २ जना प्रमिला कुमाल र खाेेप बहादुर थापा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.