निरन्तर वर्षाले घर भत्कँदा एक जनाको ज्यान गयाे

सुर्खेत ।

कालिकोटमा निरन्तर वर्षाले घर भत्कँदा एक जनाको ज्यान गएको छ । महावै गाउँपालिका- ७ मा घर भँत्किदा स्मृति अधिकारीको मृत्यु भएको हो ।

उनकी बहिनी इनिशा अधिकारी घाइते भएको मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका पुर्ब प्रमुख स्वकीय सचिब खेम सिंहले  बताउनुभयाे ।

महावै गाउँपालिका -७ राम्नीमा रहेका १५ घर उच्च जोखिममा रहेको र उनीहरुलाई स्थानीय राम माध्यमिक विद्यालयमा सारिएको उहाँको भनाइ छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.