फोल्ड गर्न मिल्ने फोन आउदै

काठमाडौँ । गुगलले आधिकारिक रूपमा आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोन, पिक्सेल फोल्ड अनावरण गरेको छ। गुगलले अझै नयाँ पिक्सेल फोल्डको स्पेसिफिकेशन र मूल्य खुलाएको छैन।

गुगलले ट्वीटरमा ुमे द फोल्ड बी विथ युु भन्ने वाक्यांशसहितको भिडियो टिजर पोस्ट गरेको छ। यससँगै गुगलले यो डिभाइस मे १० मा गुगल क्ष्रइ कार्यक्रममा लन्च गरिने पनि बताएको छ । नयाँ भिडियोले गुगल पिक्सेल फोल्ड ट्रिपल क्यामेरा सेटअपको साथ आउनेछ भनेर बताउँछ। यसमा तेस्रो लेन्स पेरिस्कोप लेन्स हो, जुन सामसुङ ग्यालेक्सी एस२३ अल्ट्रामा पनि पाइन्छ। सीएनबीसीको रिपोर्टमा यो फोनको मूल्य ग्यालेक्सी जेड फोल्ड ४ जस्तै हुने दाबी गरिएको छ। यो गुगल फोन १।५५ लाख भारतीय रुपैयाँमा लञ्च हुने अपेक्षा गर्न सकिन्छ ।

भिडियोमा गुगलको पहिलो फोल्डेबल स्मार्टफोनमा ट्याब्लेट जस्तो डिस्प्ले देखिन्छ। फोन बन्द हुँदा प्रयोगकर्ताहरूले प्रयोगको लागि बाहिरी टचस्क्रिन पाउँछन्। रिपोर्टका अनुसार गुगल पिक्सेल फोल्डमा ५।८ इन्चको डिस्प्ले पाउन सकिन्छ, जुन खोल्दा ७।६ इन्चको ट्याब्लेट जस्तै हुन्छ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आमाको मुख हेर्ने दिनमा १८ जना जेष्ठ महिलाहरूलाई सम्मान गर्दै

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.