पालुङटारकाे वडा नं २ सिल, सबैलाई सुरक्षित रहन वडाध्यक्षकाे अनुराेध

३ जेठ,गाेरखा                                                                  गाेरखाकाे पालुङटार नगरपालिका वडा नं २ अाजदेखि सिल गरिएकाे छ । वडामा हालसम्म १ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भैसकेको छ । हाल २६ जनामा काेराेना संक्रमण रहेकाे र अरू कन्ट्याक्ट् ट्रेसिङ भईरहेकाेले वडा सिल गर्नुपरेको वडा नं २ का वडाध्यक्ष लाेकनाथ वाग्लेले बताउनुभयो । यस अबधिमा वडा भित्रका काेही पनि व्यक्तिहरू घरबाट बाहिर नजान र बाहिरबाट काेेही पनि वडाभित्र नअाउन समेत वडाध्यक्ष वाग्लेले बताउनुभयो ।     नगरपालिका भित्र हालसम्म ४ जनाकाे काेराेना संक्रमणबाट मृत्युु भइसकेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.