मर्स्याङ्दीकाे ४ काेठे भवन शिलान्यास

गाेरखा प

गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ मा रहेकेा मर्स्याङदी अाधारभूत बिद्यालयकाे ४ काेठे भवनकाेअाज शिलान्यास गरिएकाे छ ।

जिल्ला शिक्षा तथा समन्वय इकाइ गाेरखाद्वारा प्रदान गरिएकाे साे ४ काेठे भवनकाे अाज बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवती कुमाल सहित बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा बिद्यालयका शिक्षकहरू समेकाे उपस्थितीमा भवनकाे शिलान्यास गरिएकाे बिद्यालयका प्रधानाध्यापक राजन कुमार श्रेष्ठले बताउनुभयाे ।

कक्षा ५ सम्म अध्यापन भइरहेकाे साे बिद्यालयमा उक्त भवन निर्माण कार्य सम्पन्न भएसँगै पठन पाठन कार्यमा सहज हुने प्रधानाध्यापक श्रेष्ठले बताउनुभयाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.