गोरखा संसार
फागुन २१, गोरखा ।
विश्वमा आतंकको रुपमा देखिएको कोरोना भाइरसका कारण गोरखाको पालुङ्टार नगरपालिकामा २२ गतेदेखि हुने भनिएको दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित भएको छ । शिक्षा मन्त्रालयको निर्देशन अनुसार चैत ५ गतेभित्र परिक्षा लिइसक्नुपर्ने भएका र जमघट तथा भिडभाड हुने जस्ता क्रियाकलाप गर्न नपाइने भएका कारण स्थगित गर्नुपरेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम काराखेतीले जानकारी दिनुभयो ।
यस वर्षको रनिङ शिल्ड २२ गतेदेखि लक्ष्मी मा.वि.गाइखुरमा हुने कार्यक्रम रहेको थियो ।
थप समाचार
-
विराटनगरमा लुटिएका सामान फिर्ता अभियान
गाेर्खा संसारSeptember 14, 2025भाटभटेनी सुपरमार्केटमा आगजनीपछि भएको लुटपाटबाट संकलित सामग्री फिर्ता गराउने अनौठो नागरिक अभियान विराटनगरमा सुरु भएको छ । सामाजिक अभियन्ता पारुल क्षेत्रीको नेतृत्वमा य... -
सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री
गाेर्खा संसारSeptember 13, 2025काठमाडौं — जेन–जी विद्रोहको राजनीतिक हलचलपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको छ। पहिलो महिला प्रधानन्यायाधीशको रूपमा इ... -
प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी
गाेर्खा संसारSeptember 9, 2025काठमाडौं, २४ भदौ - नेपाली सेना प्रमुख अशोकाराज सिग्देलले राष्ट्रको नाममा महत्वपूर्ण सम्बोधन गर्न तयारी गरिरहेका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि उनले केही समयका लागि स... -
‘जेनजी युवाको कब्जामा सिंहदरबार, प्रहरी–सेना पछि हटे’
गोर्खा संसारSeptember 9, 2025'जेनजी युवाको कब्जामा सिंहदरबार, प्रहरी–सेना पछि हटे' २४ भदौ, काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार आज जेनजी युवाहरूको नियन्त्रणमा पुगेको छ । आक्रोशित प्रदर्शनकारीहर... -
जेन जी पुस्ताको आन्दोलन: प्रधानमन्त्री ओलीको पराजय र नयाँ नेतृत्वको आवश्यकता
गाेर्खा संसारSeptember 9, 2025नेपालमा जेन जी पुस्ताले उठाएको आन्दोलनले देशको राजनीतिक परिदृश्यमा ठूलो खल्बली मच्चाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १९ जना निहत्था प्रदर्शनकारीमाथि गोली चलाउने घटनापछि आफ्नो... -
इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति
गोर्खा संसारAugust 31, 2025सरकारले हालै मात्र सवारीसाधनमा जबर्जस्ती इम्बोस्ड नम्बर अनिवार्य प्रयोग गर्नुपर्ने गरेको निर्णयका विषयमा त्रिपन्नओटा संघसंस्थाले ध्यानाकर्षण गराउँदै प्रेसविज्ञप्ति जारी ग...