Gorkha Sansar

मिर्काेटमा पाैष २३ गते निशुल्क स्वास्थ्य शिविर सम्पन्न

गोरखा, पौष 23

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ९ मिर्काेटमा पाैष २३ गते शनिवारका दिन निशुल्क स्वास्थ्य शिविर सम्पन्न  भएकाे छ ।

स्वास्थनै धन हो भन्ने मुल नारालाई आत्मासम्मान गर्दै आज पा.न.पा.-९ मा संचालित एक दिने निशुल्क स्वास्थ शिबिर महिलाको पाठेघरकाे क्यान्सरको निशुल्क परिक्षणकाे प्राबिधिक सहयोगमा चितवन देब हस्पिटलका महिला तथा प्रसुती रोग विशेषज्ञ डा.पुस्प चौधरी ,फिजिसियन डा.ल्याब असिस्टेन्ट ,देब हस्पिटलका म्यानेजिङ डाइरेक्टर रमेश पानडे र कालिका सामुदायिक हस्पिटल प्रा.लि का दन्तरोग विशेषज्ञ डा.तनु ठकुरी लगाएतकाले स्वास्थ्य परीक्षण गरी निशुल्क अौषधी वितरण गरिएको थियो ।

मिरकोट स्वास्थ चौकीमा अायोजना गरिएको शिविरमा सहजीकरण गरिदिने सबैप्रति वडाध्यक्ष भेजराज पाण्डेले धन्यवाद प्रकट गर्नुभएको थियो।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.