Gorkha Sansar

दोर्दी खोलामा भेटियाे २७ बर्षीय तामाङकाे शव

लमजुङ । लमजुङकाे दाेर्दी खाेलामा एक युवक मृत अवस्थामा फेला परेका छन्।

गत मंसीर १० गतेदेखि घरबाट हिंडेका दोर्दी गाउँपालिका–६ बस्ने २७ वर्षीय विर्ख बहादुर तामाङ सम्पर्कमा नअाएपछि खाेजी गर्ने क्रममा बुधबार मृत अवस्थामा फेला परेका हुन्।

घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.