Gorkha Sansar

जनमत गर्ने हो भने, जनताले राज संस्थाको पक्षमा मत हाल्छन : सुशिल पन्त

गाेरखा

गाेरखा निर्वाचन क्षेत्र नं.२ बाट राप्रपा काे तर्फबाट प्रतिनिधी सभाका लागि ने.क.पा. माअाेवादीका अध्यक्ष प्रचण्डकाे प्रतिद्वन्दीकाे रूपमा मनाेनयन दर्ता गराएका शुशील पन्तले जनमत गर्ने हाे भने जनताले राज संस्थाकाे पक्षमा मत हाल्ने बताउएका छन् ।

पन्तले एक अन्तर्वार्तामा बाेल्दै गर्दा अाफु माअाेवादी समर्थक भएर हुर्कँदा समेत माअाेवादी पक्षबाट सन्तुष्ट नभएपछि राजाबादी बनेकाे पनि बताएका छन् । साे क्रममा उनले अाफ्नाे उमेदवारी अरू कसैकाे बिरूद्धमा नभै अाफ्नै लागि र अाफ्नाे पार्टीकाे लागि भएकाे बताएका छन् ।

यस क्षेत्रबाट प्रतिनधी सभाका लागि ने.क.पा. एमालेका तर्फबाट अब्दुस मियाँ, स्वतन्त्र पार्टीबाट कबिन्द्र बुर्लाकाेटी, लगायतकाले उम्मेदवारी दिएका छन् ।

अाफू सदैव बिकासका लागि काम गरिरहने पनि बताएका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.