Gorkha Sansar

समाजवादी विद्यार्थी युनियन गोरखाको संयोजकमा पालुङ्टारका लक्ष्मण गिरी

काठमाडौँ-

समाजवादी विद्यार्थी युनियन गण्डकी प्रदेश सिमितिले पदाधिकारीहरुको बैठक बसेर प्रदेशभित्रको जिल्ला संयोजकहरु तोकेको छ। आज बसेको पदाधिकारीको बैठकबाट गोरखाको संयोजकमा पालुङ्टारका लक्ष्मण गिरीलाई जिम्मेवारी तोकेको छ।

त्यसै गरी कास्कीको लागि सुवास तिमिल्सिना, स्याङ्जाको लागि सुवास पोख्रेल, पर्वतको लागि सोनिया परियार, तनहुँको लागि बिनोद भण्डारी, नवलपुरको लागि सुनिल काफ्ले र बाग्लुङको लागि सौभाग्यलाई संयोजको तोकेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.