Gorkha Sansar

गायिका मिरा गिरीको नयाँ गीत “बाँसको तामा” सार्वजनिक (भिडियो सहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै विच गायिका मिरा गिरीको ‘बाँसको तामा’ बोलको गीत सार्वजनिक भएको हो।

गीतमा उनलाई गायक प्रताप दासले साथ दिएका छन्।  विक्रमबाबु विश्वकर्माले लेखेका गीतलाई भीमसेन खतिवडाले संगीत भरेका हुन्। प्रवीण थापाले निर्देशन गरेको गीतको भिडियोमा लोमश शर्मा, रिया खड्का, आमराज थापा, मिरा गिरीलगायतको अभिनय छ। नवराज उप्रेतीले खिचेको गीतको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका हुन्।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

यो पनिः

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.