Gorkha Sansar

समाजबादी बिद्यार्थी युनियन गण्डकी प्रदेश उपाध्यक्ष मा गोरखा को गर्तौला चयन

नेपाल समाजबादी पाटि निकट समाजबादि विद्यार्थी युनियन को आज भएको गण्डकी प्रदेश को भेलाबाट
अध्यक्ष विशाल तिमिल्सिना ,उपाध्यक्ष सुजन गर्ताैला , उपाध्यक्ष दिपा भण्डारी , सचिव श्री कृष्ण चापागाईं , उपसचिव सहनशिल पाैडेल , काेषाध्यक्ष विशाल गुरूङ
लगाएत 31 जना को समिति निर्बाचित भएको छ । समृद्धि को आधार शिक्षा मा आमुल परिबर्तन गर्ने लक्ष्य को साथ समाजबादी बिद्यार्थी युनियन गन्डकि प्रदेश कमिटि गठन गरेको अध्यक्ष  तिमल्सिना ले बताउनु भयो । उक्त कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष एबं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सम्बाेधन गर्नुुभएकाे थियाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.