मंसिर ४ काे निर्वाचनमा पनि पाँचदलीय गठबन्धन कायम रहने
गोर्खा संसार
काठमाण्डाै ।
मँसिर ४ गते हुने निर्वाचनमा पाँच दलिय गठबन्धन गरेर जान सहमति भएकाे छ । आज मिति २०७९/०४/२० गते पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाकाे अध्यक्षतामा बसेकाे बैठकले साे निर्णय गरेकाे हाे ।
फागुन २२ गते
लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...
गोरखा–२ को पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक
गोरखा–२ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरू भएसँगै पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक भएको छ।
गोरखा नगरपालिका–११ स्थित चन्द्रज्योती ...
यस पटक कुनै निश्चित क्षेत्रका बासिन्दाले सामूहिक रूपमा चुनाव बहिष्कार गरेका घटना बढेका छन् । दाङ, दार्चुला, दोलखा र ओखलढुङ्गाका केही मतदान केन्द्रमा स्थानीय बासिन्दाले आफ्ना मागहरू...
गोरखामा बाबुराम भट्टराई आवद्ध प्रलोपाले कांग्रेसलाई सघाउने
गोरखाको दुवै निर्वाचन क्षेत्रमा डाक्टर बाबुराम भट्टराई आवद्ध प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेपाली कांग्रेसला...
आगामी फागुन २१ गते हुन गइरहेको नेपालको राष्ट्रिय निर्वाचनको सङ्घारमा एम्नेस्टी इन्टरनेसनलले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आफ्ना निर्वाचन प्रतिबद्धता तथा सुशासनसम्बन्धी प्राथमिकता...
काठमाडौँ - समावेशिता, समानता र लोकतन्त्रको सुदृढ भविष्यका लागि दशकौँदेखि निरन्तर सङ्घर्ष गर्दै आएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वा...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.