Gorkha Sansar

सुप्रिम मल्ल ठकुरी, सुनिता बुढा र पवन ओलीको चौतारीमा हावा सरर चर्चामा (भिडियो सहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा नेपाली संगीत क्षेत्रको एउटा धरोहर हुन् पवन ओली ,हाल अमेरिका बसेरै दोहोरी क्षेत्रलाइ अग्र स्थानमा लान निरन्तर लाग्दै आएका ओलीले फेरी अर्को उत्कृष्ट सृजनालाई बजारमा ल्याएका छन।पवन ओली युटुब च्यानल मार्फत केहि दिन अगाडी मात्रै बजारमा आएको लोक दोहोरी गीत चौतारीमा हावा सरर चर्चामा रहेको छ।

बाल गायक सुप्रिम मल्ल ठकुरी र लोकप्रिय गायिका सुनिता बुढा छेत्रीको सुमधुर आवाज रहेको उक्त गीत अहिले पवन ओलीले बजारमा ल्याएका हुन्।धेरै बर्ष अगाडी पवन ओलीले यो गीत बजारमा ल्याएका थिए अहिले नया पुस्ताका कलाकारलाई आवाज भर्न दिदै गीत सार्बजनिक गरेका हुन्।

यो पनिः

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.