सेवा, सहयोग र धर्म मातृ भुमी प्रतिको हाम्रो कर्म” भन्ने आशयको साथ मिति २०७९ साल असार ११ गते आयोजना गरियको भर्चुअल भेला बाट सामाजिक एबम आर्थिक रुपले पछाडी परेका मानिसहरुलाई सहयोग गर्ने उधेश्यको साथ देश तथा बिदेश मा रहेका सहयोगी मनहरुलाई मित्रता ,सद्भाव,र सहयोगी बिचारको एउटै छाताभित्र एकताबद्ध गर्दै समाजसेवाको माध्यम बाट समृद्ध समाजको निर्माण गर्ने महान उधेश्य राखी “दरौदी एकता सेवा समाज ” गठन गरिएको छ । भर्चुअल माध्यम बाट भएको भेला ले अध्यक्ष मा बद्री गर्तौला लाई सर्बसम्मत ले चयन गरेको हो । जस्को उपाध्यक्ष मा राजेन्द्र पान्डे सचिबमा सुजन गर्तौला र कोषाध्यक्षमा सबिता कैनी चयन भयका छ्न । साथै सद्स्यहरु मा मनोज अधिकारी ,दीपेन्द्र उप्रेती ,दिपक प्रसाद खनाल ,सुजन लामिछाने ,भगवती शाहा, दिपक पन्थ , लक्ष्मी पन्थ चयन भएका छ्न । सस्था पुर्ण तरिकाले जनहितकारी, गैरराजनीतिक समाज सेवा मा समर्पित भैइ दैबिक प्रकोप प्राकृति बिपत्ति हरुमा समुदाय मा राहत तथा उद्दार मा समेत सहयोग पुर्याउने अध्यक्ष गर्तौलाले जानकारी दिनुभयो ।
थप समाचार
-
विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण ः राष्ट्रपति
गोर्खा संसारFebruary 4, 2026जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पाैडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । ज... -
राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र सम्मानित गर्दै सातौँ NCIFF समापन
गोर्खा संसारFebruary 2, 2026काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएक... -
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
गोर्खा संसारJanuary 18, 2026नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशका प्... -
वर्डक्याम्प नेपाल २०२६: विरासत, प्रविधि र समुदायको एउटा ऐतिहासिक यात्रा
गोर्खा संसारDecember 29, 2025बुटवल, नेपा ल | नेपाली वर्डप्रेस समुदाय आगामी जनवरी २३ र २४ मा बुटवलको मनोरम मणिग्राम विश्राम बाटिकामा आयोजना हुने 'वर्डक्याम्प नेपाल २०२६' को भव्य तयारीमा जुटेको छ। १० नोभेम्बर २... -
फागुन २१ काे निर्वाचनका लागि ९ लाख १५ हजार मतदाता बढे, ७५ मतदान स्थल थप
गोर्खा संसारDecember 27, 2025पाैष १२ गते अागामी फागुन २१ हुने भनिएकाे निर्वाचनमा भाग लिने मतदाताकाे संख्या गत निर्वाचनकाे भन्दा ९ लाख १५ हजार जना बढेका छन् । निर्वाचन अायाेगले अाज एक विज्ञप्ति जारी गरी अन्ति... -
मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि एक दिवसीय शिक्षामा क्रान्ति कार्यशाला सम्पन्न
गोर्खा संसारDecember 27, 2025पाैष १२ गते, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा अवस्थित अाेशाे कैलाश अाश्रम मा अाज मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि शिक्षामा क्रान्ति अन्तर्गत एक दिवसीय रूपान...
