पालुङटार नगरपालिका वडा नं ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमालले पदभार ग्रहण गर्नुभएको छ। जेठ ९ गते एक कार्यक्रमका बीच पदभार ग्रहण गर्नुभएकाे हाे । पदभार ग्रहण गरेकै दिन एक बैठक बसी वडाभित्र सञ्चालित बिद्यालयहरूमा अध्ययनरत कक्षा १-५ सम्मका बिद्यार्थीहरूकाे दिवा खाजामा १० रूपैयाँ थप दिने निर्णय गरिएकाे छ । पदभार ग्रहण कार्यक्रममा वडाभित्रका बिद्यालय, तथा संघसंस्थाका प्रमुखहरूकाे उपस्थिति रहेकाे थियाे । कक्षा १-५ का बालबालिकाहरूका लागि नेपाल सरकारले प्रतिबिद्यार्थी १५ रूपैयाँका दरले प्रदान गर्दै अाएकाे छ । अबदेखि यस वडाका सबै सामुदायिक बिद्यालयका बिद्यार्थीहरूले२५ रूपैयाँकाे खाजा पाउने भएका छन ।
थप समाचार
-
सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री
गाेर्खा संसारSeptember 13, 2025काठमाडौं — जेन–जी विद्रोहको राजनीतिक हलचलपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको छ। पहिलो महिला प्रधानन्यायाधीशको रूपमा इ... -
जेनजी आन्दोलनपछि सत्ता रिक्त: नयाँ सरकार गठनका संवैधानिक बाटोबारे बहस
गाेर्खा संसारSeptember 10, 2025२५ भदौ, काठमाडौं । अत्यधिक बल प्रयोगबाट १९ जनाको मृत्यु भएको भोलिपल्ट चर्किएको युवा आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । त्यसलगत्तै राष्ट्रपति रामचन्द्र प... -
विद्या भण्डारी–केपी विवाद : ‘लालगेडी’ टिप्पणीले चर्को राजनीति
गाेर्खा संसारAugust 29, 2025काठमाडौं, १३ भदौ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार बालुवाटारमा काठमाडौं उपत्यकाका नेतासँगको छलफलमा पूर्वराष्ट्रपति विद्या भण्डारीबारे टिप्पणी गर्दै ‘लालगेडी... -
साइबर अपराध मुद्दामा एमाले नेता ऐन महर पक्राउ
गाेर्खा संसारAugust 27, 2025काठमाडौं, ११ भाद्र – नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरलाई साइबर अपराधसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ । बुधबार महर आफैं नेपाल प्रहरी साइबर ब्युरो, भोटाहिटी उपस्थित भए... -
बागमतीमा कांग्रेसका ५ नयाँ मन्त्री आज शपथ, बहादुर पक्ष बाहिर
गाेर्खा संसारAugust 15, 2025हेटौंडा, ३० साउन — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज नेपाली कांग्रेसको कोटाबाट थप पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । दिउँसो ३ ब... -
भट्टराईको गुनासो: ‘रविलाई पत्रिका पनि पढ्न दिँदैनन्, सूचना पाउने अधिकार खोसिएको छ’
गाेर्खा संसारAugust 7, 2025बुटवल ,२२ साउन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा जिल्ला कारागारमा भेटेका छन्। लुम्...