गाेरखाकाे पालुङटार नगरपालिकाकाे वडा नं ७ काे वडाध्यक्षमा माअाेवादी केन्द्रका अर्जुन कुमाल बिजयी भएका छन् । उनले १०३६ मत प्राप्त गरेका छन । उनीसँगै वडासदस्यहरूमा पम्फा बि क, प्रेम कुमाल निर्बाचित भएका छन । २ जना प्रमिला कुमाल र खाेेप बहादुर थापा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका छन् ।
थप समाचार
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय संसदमार्फत कानुन परिवर्तनको यात्रामा
गोर्खा संसारFebruary 8, 2026काठमाडौँ - समावेशिता, समानता र लोकतन्त्रको सुदृढ भविष्यका लागि दशकौँदेखि निरन्तर सङ्घर्ष गर्दै आएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वा... -
स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्न NepalActs.com को औपचारिक रूपमा प्रारम्भ
गोर्खा संसारJanuary 20, 2026आगामी फागुन २१ गते हुने आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्ने उद्देश्यले नयाँ चुनावी अभियान प्लेटफर्म NepalActs.com को औपचारिक रूपमा प्रारम्भ गरिएको छ । पृथ्वीपथ घोषण... -
गाेरखाका दुई युवा नेतृत्व रास्वपामा प्रवेश।
गोर्खा संसारJanuary 3, 2026 गोरखा, गोरखा जिल्लाका दुई युवा नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पुर्ब नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय सचिव सुजन गर्तौला र गोरखा जिल्ल... -
आक्रोशको प्रतीकदेखि सत्ताको समीकरणसम्म बालेन्द्र शाह
गोर्खा संसारDecember 29, 2025रमेश कुमार बाेहाेरा नेपाली राजनीतिमा पात्र फेरिनु कुनै नौलो कुरा होइन । समयसँगै अनुहार बदलिन्छन्, नाम बदलिन्छन्, दलका झण्डा फेरिन्छन् । तर पात्रसँगै राजनीतिक संस्कार, दृष्टिकोण ... -
मधेश प्रदेशका मुख्यमन्त्री यादवलाइ १० दलका ९२ साँसदकाे बिश्वास
गोर्खा संसारDecember 19, 2025४ पुस, गत मंसिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा मधेश प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले अाज सिंगाे सदनबाट बिश्वासकाे मत पाउ... -
तनहुँ एमाले : क्षेत्र नम्बर २ मा सर्वसम्मत चयन, क्षेत्र नम्बर १ मतदानमै
गोर्खा संसारNovember 29, 2025तनहुँ, मंसीर १३ गते अमरराज नहर्की नेकपा एमाले तनहुँमा महाधिवेशन प्रतिनिधि चयनका क्रममा क्षेत्र नम्बर २ ले उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै सबै पदमा सर्वसम्मत चयन गरेको छ । निर्वाचन...
