गाेरखाकाे पालुङटार नगरपालिका वडा न २ मा माअाेवादी केन्द्र काे प्यानल नै बिजयी भएकाे छ । वडा न २ का वडाध्यक्षका उमदवार कृय्ण बहादुर थापाले८४६ मत ल्याएर बिजयी बनेका छन । उनका प्रतिद्वन्द्वी जसपाका उमेदवार रामचन्द्र मरहट्टा ले ६४७ मत ल्याएका छन । वडा सदस्यहरूमा मिना नेपाली, माेनिका अधिकारी लिम्बु, गंगा बल्काेटी र गाेविन्द वस्ती रहेका छन । अहिले वडा नं ३ र ९ काे मतगणना भईरहेकाे छ ।
थप समाचार
-
भूमि वर्गीकरणअघि हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्ताव, दुरुपयोगको आशंका
गाेर्खा संसारAugust 13, 2025काठमाडौं, २८ साउन । स्थानीय तहले भूमिको वर्गीकरण नगरेको अवस्थामा पनि हदबन्दी छुटमा जग्गा लिएर पछि बिक्री गर्न दिने व्यवस्था सहितको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रति... -
त्रिविले माग्यो सुरक्षा, कार्यालयमा काम गर्न सहज वातावरण बनाउने आग्रह
गाेर्खा संसारAugust 12, 2025विद्यार्थी संगठनको तोडफोडपछि त्रिविको सुरक्षा गुहार, सरकारलाई सुरक्षित कार्य वातावरण बनाउन आग्रह काठमाडौं, २७ साउन । विद्यार्थी संगठनको तोडफोड र धम्कीका घटनापछि त्रिभुवन विश्वविद्... -
सुनसरी बस–माइक्रो दुर्घटनामा मृतकको संख्या ४ पुग्यो, २३ घाइते — तीन जनाको पहिचान सार्वजनिक
गाेर्खा संसारAugust 11, 2025विराटनगर, २६ साउन । सुनसरीमा सोमबार बिहान बस र माइक्रोबस ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ भने २३ जना घाइते भएका छन् । दुर्घटना सुनसरीको भोक्राहा–नर्सि... -
खोटाङमा गोठ भत्किँदा १ भैसी र ५ बाख्राको मृत्यु, लाखौंको क्षति
गाेर्खा संसारAugust 9, 2025खोटाङ, २४ साउन । खोटाङको रावाबेसी गाउँपालिका–६ हौचुरमा गोठ भत्किँदा १ भैसी र ५ वटा बाख्राको मृत्यु भएको छ। शनिबार बिहान करिब ५ बजे परेको अविरल वर्षाको कारण अमरबहादुर श्रेष्ठको काठ ... -
चीनमा विश्वकै पहिलो रोबोट स्टोर सञ्चालनमा, ५० भन्दा बढी कम्पनीको चासो
गाेर्खा संसारAugust 7, 2025चीन, शेन्जेन । दक्षिण चीनको शेन्जेनमा विश्वकै पहिलो रोबोट स्टोर सञ्चालनमा आएको छ । ‘शेन्जेन फ्यूचर टाइम्स रोबोटिक्स कम्पनी’ द्वारा खोलिएको यो स्टोर आधुनिक रोबोट प्रविधिको नयाँ उदाह... -
एक दिनमा ७० जनामात्र विवरण दर्ता, ताप्लेजुङमा सेवा लिन ३ दिन कुर्नुपर्ने
गाेर्खा संसारAugust 7, 2025ज्येष्ठ नागरिकदेखि सर्वसाधारणसम्म हैरान, ताप्लेजुङमा परिचयपत्रका लागि लामो प्रतीक्षा ताप्लेजुङ, २२ साउन । राष्ट्रिय परिचयपत्र अनिवार्य बनाएपछि ताप्लेजुङमा परिचयपत्र बनाउन सेवाग्रा...