गाेरखाकाे पालुङटार नगरपालिका वडा न २ मा माअाेवादी केन्द्र काे प्यानल नै बिजयी भएकाे छ । वडा न २ का वडाध्यक्षका उमदवार कृय्ण बहादुर थापाले८४६ मत ल्याएर बिजयी बनेका छन । उनका प्रतिद्वन्द्वी जसपाका उमेदवार रामचन्द्र मरहट्टा ले ६४७ मत ल्याएका छन । वडा सदस्यहरूमा मिना नेपाली, माेनिका अधिकारी लिम्बु, गंगा बल्काेटी र गाेविन्द वस्ती रहेका छन । अहिले वडा नं ३ र ९ काे मतगणना भईरहेकाे छ ।
थप समाचार
-
शपथलगत्तै कुलमान घिसिङ मृतक र घाइतेको परिवार भेट्न त्रिवि अस्पताल
गाेर्खा संसारSeptember 15, 2025काठमाडौं, ३० भदौ । नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले शपथग्रहण लगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका छन् । उनी जेन–जी आन्दोलनका मृतक र ... -
कुशल ऊर्जा व्यवस्थापक कुलमान घिसिङ तीन मन्त्रालयको जिम्मेवारीमा
गाेर्खा संसारSeptember 15, 2025काठमाडौं, ३० भदौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा ऊर्जा व्यवस्थापनमा कुशल छवि बनाएका कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विक... -
ओमप्रकाश अर्याललाई जेन–जी आन्दोलनपश्चात कार्की सरकारमा गृह–कानून जिम्मेवारी
गाेर्खा संसारSeptember 15, 2025काठमाडौं, ३० भदौ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेट्दा अधिवक्ता ओमप्रकाश अर्याल थकित र तनावपूर्ण देखिएका थिए। युवाहरूको जेन–जी आन्दोलन सुरु भएदेखि उनको शरीरले मस्त निद्राको... -
महान्यायाधिवक्तामा सविता भण्डारी बरालको नाम सिफारिस, मुलुकको इतिहासमै पहिलो महिला
गाेर्खा संसारSeptember 14, 2025काठमाडौं २९ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गर्ने तयारी गरेकी छिन् । बालुवाटार स्रोतका अन... -
सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री
गाेर्खा संसारSeptember 13, 2025काठमाडौं — जेन–जी विद्रोहको राजनीतिक हलचलपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको छ। पहिलो महिला प्रधानन्यायाधीशको रूपमा इ... -
नेता भन्छन् सुध्रन्छौं, तर जनता पत्याउँदैनन् ।
गाेर्खा संसारSeptember 12, 2025काठमाडौं, २७ भदौ । दुई दिने जेन-जी आन्दोलनपछि संसदको शक्तिशाली गठबन्धन सरकार ढले पनि नागरिकले राजनीतिक दलका नेताहरूको सुध्रिने आश्वासनमा विश्वास नगरेको देखिन्छ । आन्दोलनको पहिलो द...