काठमाण्डाै – जेठ १ गतेदेखि विद्यालयहरू पनि हप्तामा दुई दिन नै बिदा हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आज बुधवार बसेको बैठकले मन्त्रिपरिषद्को निर्णयअनुसार विद्यालय पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । हप्तामा दुई दिन शनिवार र आइतवार बिदा दिए पनि विद्यालय खुल्ने र बन्द हुने समय भने यसअघि जस्तै बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म कायम गर्ने निर्णय भएको छ । यसअघि शुक्रवार आधा दिन मात्र पढाइ हुने गरेकोमा अब शुक्रवार पूरै दिन पढाइ हुनेछ । यस्तै विद्यालयमा हिउँदे, वर्षे, स्थानीय लगायतका बिदा कटाएर वर्षमा बढीमा ३० दिन मात्रै बिदा दिन पाइने भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
थप समाचार
-
बन्दीपुर केवलकार एण्ड टूरिज़म लिमिटेडका ५८ लाख ६० हजार शेयर नेप्सेमा सूचीकरण: मंगलबारदेखि कारोबार सुरु हुदै
गोर्खा संसारNovember 11, 2025काठमाडौँ, कातिॅक २५गते, बन्दीपुर केवलकार एण्ड टूरिज़म लिमिटेडले आफ्ना ५८ लाख ६० हजार कित्ता शेयरहरू नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण गरेको छ। यसरी सूचीकरण भएका कम्पनीका शेय... -
मेलम्ची पानी पथान्तरण रोकियो : राजधानीमा पुनः पानीकाे संकट हुने चिन्ता
गोर्खा संसारNovember 7, 2025काठमाडौँ । राजधानीवासीले फेरि पनि मेलम्चीको पानी अभाव भोग्नुपर्ने भएको छ । आफ्ना मागहरू पूरा नभएको भन्दै मेलम्ची बाढीपीडित लगाएत स्थानीयवासीहरूले बिहीबारदेखि मेलम्ची खानेपानी काठमा... -
महाकाली प्रादेशिक अस्पतालमा अनियमितता र सेवामा कमजोरी: नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को १२ बुँदे ज्ञापनपत्र
गोर्खा संसारNovember 7, 2025कञ्चनपुर । महाकाली प्रादेशिक अस्पतालमा देखिएका अनियमितता, सेवामा कमजोरी र प्रशासनिक बेथितिविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (बहुमत), जिल्ला समिति कञ्चनपुरले १२ बुँदे ज्ञापनपत्र अस्पत... -
नेपाली साहस, सीप र पहिचानको प्रतीक : भोजपुरे खुकुरी
गाेर्खा संसारNovember 7, 2025भोजपुर । देश–विदेशमा आफ्नो अद्वितीय पहिचान बनाइसकेको ‘भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । ऐतिहासिक र सांस्कृतिक रूपमा प्रसिद्ध भोजपुर अब खुकुरी उद्योगको... -
च्याङली सामुदायिक सिकाइ केन्द्रको अायाेजनामा विद्यार्थीहरूका लागि करियर काउन्सेलिङ कार्यक्रम सम्पन्न (फाेटाेसहित)
गोर्खा संसारNovember 2, 2025कार्तिक १६, गोरखा । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित च्याङ्ली सामुदायिक सिकाई केन्द्रले विद्यार्थीहरूका लागि करियर काउन्सेलिङ कार्यक्रम सम्पन्न गरेको छ । वर्... -
देउसी भैलो खेलेर विपन्न विद्यार्थीहरूलाई स्विटर वितरण
गोर्खा संसारOctober 30, 2025तनहुं युवा सामाजिक अभियन्ताका रूपमा प्रचलित महम्मद गफ्फार(सुदिप) र समुहले तिहार मा देउसी भैलो खेलेर उठेको ७३ हजार रकमबाट विपन्न विद्यार्थीहरूलाई स्वीटर ,टोपी र मोजा वितरण गरेका छन...
