माओवादी पालुङटारमा मेयरमा सातजनाकाे उम्मेदवारी परेकाे छ । आइतबार बसेको नगर कमिटी बैठकमा सहमति जुट्न नसकेपछि आकांक्षी ७ जनाको नाम नै गण्डकी प्रदेश कमिटिमा सिफारिस गरेको हो। उपमेयरमा ९ जनाको नाम सिफारिस भएको छ। मेयरमा मदन देवकोटा, विकास वाग्ले, जीवन बयलकोटी, इन्द्रराज भट्टराई, विवश चिन्तन, पम्फा बसेल र खोप बहादुर कंडेलले मेयरमा आंकाक्षा व्यक्त गरेका छन् । उनीमध्येमा सर्बसम्बत कोहि नभएपछि उम्मेदवारी परेको हो । उपमेयरमा आशिष देवकोटा, सुमन आचार्य, विकास भट्टराई, केशव न्यौपाने, शर्मिला बगाले, निर्मला मल्ल, वन्दना पाण्डे, उषा पाण्डे र शंकरराज कंडेललाई सिफारिस गर्ने निर्णय गरेको छ। जिल्ला भित्रका अन्य स्थानीय तहमा चैत्र ३० गतेभित्र प्रदेश कार्यालय पठाउन निर्देशन दिएकाे छ ।
थप समाचार
-
आजको विदेशी मुद्रा दर सार्वजनिक : डलर १४८.६७ मा बिक्री, युरो १७४ नजिक
गोर्खा संसारApril 11, 2026काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुप... -
पश्चिम एसियामा श्रम स्वीकृति पुनः विस्तारको तयारी, केही देशमा चाँडै खुल्ने संकेत
गोर्खा संसारApril 10, 2026काठमाडौं / परराष्ट्र मन्त्रालय अन्तर्गतको इमर्जेन्सी रेस्पोन्स टिम (ईआरटी) ले पश्चिम एसियाका थप देशहरूमा श्रम स्वीकृति पुनः खुला गर्न सरकारलाई सिफारिस गरेको छ । परराष्ट्र सचिव अमृ... -
राष्ट्रपति रामचन्द्र पौडेल आज संघीय संसद् संयुक्त बैठकमा सम्बोधन गर्दै, रातिदेखि अधिवेशन अन्त्य
गोर्खा संसारApril 10, 2026काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । संघीय संसद् सचिवालयका अनुसार दिउँसो ३ बजे बस्ने बैठकमा राष्ट्रपतिले सम्... -
नेतृत्व नवीकरणसँगै सेवा विस्तारको संकल्प: लायन्स डिष्ट्रिक्ट ३२५ जे नेपालको कन्भेन्सन सम्पन्न
गोर्खा संसारApril 8, 2026काठमाडौं । सामाजिक सेवामार्फत समुदायमा प्रभाव विस्तार गर्ने लक्ष्यसहित Lions Clubs International अन्तर्गत Lions District 325J Nepal को चौथो डिष्ट्रिक्ट कन्भेन्सन पोखरामा भव्य रूपमा... -
आँबुखैरेनीबाट ‘हेभी ड्युटी’ संकेत: ढुवानी बजार लक्षित गर्दै महिन्द्राको नयाँ पिक-अप सार्वजनिक
गोर्खा संसारApril 8, 2026आँबुखैरेनी, तनहुँ । देशभर बढ्दो लजिस्टिक्स माग र ग्रामीण–शहरी ढुवानीको आवश्यकतालाई लक्षित गर्दै Mahindra & Mahindra ले नयाँ ‘बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक गरेको छ। तनहुँको आ... -
‘उद्धार’को आवरणमा असुली धन्दा: संस्था प्रमुख नै पक्राउ
गोर्खा संसारApril 8, 2026काठमाडौं । वैदेशिक रोजगारीका पीडितलाई सहयोग गर्ने नाममा खोलिएका केही संस्थामाथि उठ्दै आएका प्रश्नबीच एउटा गम्भीर घटनाले नयाँ बहस जन्माएको छ। वैदेशिक श्रमिकको उद्धार र न्यायका लागि ...