Gorkha Sansar

जीवन ज्याेति मा.वि काे समस्या समाधान गर्न पेशागत संगठनहरूकाे माग

गाेरखाकाे पालुङटार नगरपालिका वडा न.७ च्याङलीस्थित जीवन ज्याेति मा.वि. का शिक्षकहरूको तलब एकमहिना बढी देखि राेकिएकाेमा समाधान गर्न पेशागत संगठनहरूले माग गरेका छन् ।
सम्बन्धित निकायले समयमा समस्या समाधान गरी तलब खुवाउने व्यवस्था मिलाउन भनी नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठन पालुङटार ईकाइ कमिटीले बिज्ञप्ति जारी गरेका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.