तनहुँ । बन्दिपुर गाऊँपालिका क्षेत्रका बिभिन्न स्थानहरूमावर्डलिङ्क कम्युनिकेशन लि का देहाय बमोजिमका अप्टिकल फाईबर काटिएकाे पाईएकाे छ । पटक पटक बिभिन्न स्थानहरूका लुकिछिपी फाईबर काटिंदा सेवाग्राहीहरूमा असर पर्न गएकाे वर्डलिङ्क कम्युनिकेशन लि का हरि रेग्मीले बताउनुभएकाे छ । नियतवस तरिकाले पटक पटक काटिदा सरकारी कार्यालय तथा निजि निवासमा जडान भएका इन्टरनेट सेवामा बारम्बार अवरोध भएकाले दोशी पत्ता लगाई आवस्यक कार्यबाही एवं क्षतिपूर्तिका लागी सम्बन्धित निकायमा अनुराेध गर्नुभएको छ ।
थप समाचार
-
दुईतिहाइको बहुमत र सभामुख अर्याल : संसद्लाई निष्पक्ष र प्रभावकारी बनाउने चुनौती
गोर्खा संसारApril 5, 2026काठमाडौं / जेनजी आन्दोलनले नेपालमा पुराना दलहरूको शासनसत्ता मात्र ढलेन, वर्षौंदेखि जकडिएको संसदीय समीकरण पनि फेरबदल गर्यो । गत फागुन २१ मा भएको चुनावले व्यवस्थापिका र कार्यपालिका द... -
गोरखा सेभिङ सहकारी घोटाला: अध्यक्षसहित ४ पक्राउ, अर्बौं रकम हिनामिना आरोप
गोर्खा संसारApril 3, 2026काठमाडौं / गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा व्यापक आर्थिक अनियमितता गरेको आरोपमा अध्यक्षसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अध्यक्ष ६१ वर्षीय इमानसिं... -
नेपाल आयल निगमद्वारा पेट्रोल २०२ र डिजेल १८२ रुपैयाँ, इन्धन मूल्यमा १५ रुपैयाँ वृद्धि
गोर्खा संसारApril 3, 2026काठमाडौं / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँका दरले वृद्धि गरेको छ । निगमका अनुसार नयाँ मूल्य चैत २० गते मध्यरातदेखि लागू भएको छ । नयाँ मू... -
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै सीमित गर्ने निर्णयप्रति लोक सञ्चारकर्मीको कडा आपत्ति
गोर्खा संसारApril 2, 2026गोरखा संसार / काठमाडौं — राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। संस्... -
“नयाँ जनादेशसँगै संसद् अधिवेशन सुरु: शीर्ष नेताको सम्बोधन, अध्यादेश प्रस्तुत र सभामुख निर्वाचनको प्रक्रिया अघि बढ्दै”
गोर्खा संसारApril 2, 2026काठमाडौं / संघीय संसद्को पहिलो अधिवेशन आजबाट सिंहदरबार स्थित निर्माणाधीन संसद् भवनमा औपचारिक रूपमा सुरु भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि नयाँ जनादेश... -
नरैनापुर गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न, ५ बुँदे प्रतिबद्धता घोषणा
गोर्खा संसारMarch 29, 2026नेपालगन्ज, चैत्र १५ — बाँकेको नरैनापुर गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। बास नेपालको सहजिकरणमा गाउँपालिकाको आयोज...