आँबुखैरेनी, १९ पाैष । तनहुँको आँबुखैरेनीमा अत्याधुनिक मेसिन सहित खैरेनी फिटनेस एन्ड हेल्थ क्लब( khaireni fitness and health club) को भव्यताका साथ आज सोमबारदेखि शुभारम्भ गरिएको छ । आँबुखैरेनी गाउँपालिका-३, छबिसे टाेल( पेट्रोल पम्प साईड) न्यु रोड यरिया भवनमा एक कार्यक्रमकाबिच १० औं वल्र्ड बडि बिल्डिङ च्याम्पियन तथा ५० औं एसियन बडि बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स स्वर्ण बिजेता श्री महेश्वर महर्जनद्वारा रिवन काटेर सो फिटनेस हेल्थ क्लबको उद्घाटन गर्नुभएको छ । स्थानीय युवा समीर केसि र दिपक कडेंलको संयुक्त रु. २५ लाख रुपैयाँको लगानीमा संचालनमा आएको हेल्थ क्लबमा (cpt) Ssi certified trainer द्वारा सधै फिट र स्वस्थ्य रहनका लागि हरेक दिन बिहान ६ बजे देखि बेलुका ९ बजे सम्म training गराईने जनाएको छ । यस हेल्थ क्लबमा personal training, group fitness instructor, power lifting, aerobic exercise, fat lose program, cardio hiit exercise, custom diet plans लगायत program का साथै शुभारम्भको केही दिन सम्ममा आउनुहुनेहरुलाई २५ % छुटको व्यवस्था रहेको छ ।
थप समाचार
-
१००० वर्ष पुरानो ‘गाउँ पूजा’ अझै निरन्तर जीवित
गाेर्खा संसारAugust 20, 2025काठमाडाैं, ४ भदौ, ढोरपाटन (बागलुङ) । अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्... -
कोशी र बागमतीका पहाडी भागमा आज भारी वर्षा हुने सम्भावना
गाेर्खा संसारAugust 19, 2025काठमाडौँ, ३ भदौ । मनसुनको न्यूनचापीय रेखा दक्षिणतर्फ रहँदा नेपालमा मनसुन केही कमजोर छ तर बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाका कारण केही स्थानमा वर्षा हुने सम्भावना छ । ... -
विद्यालय शिक्षा विधेयक : सांसदलाई दुई दिन अध्ययन समय, ५ भदौमा प्रतिवेदन पास हुने
गाेर्खा संसारAugust 18, 2025काठमाडौं, २ भदौ । विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन अध्ययनका लागि शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्यलाई दुई दिन समय दिइएको छ । सोमबार बसेको समितिको बैठकमा उपसमितिले... -
सर्वोच्चको आदेशपछि गौर नरसंहारको फाइल फेरि खुल्ने सम्भावना
गाेर्खा संसारAugust 18, 2025काठमाडौं, २ भदौ । १८ वर्षअघिको गौर नरसंहार प्रकरणको फाइल फेरि खुल्ने सम्भावना बढेको छ । सर्वोच्च अदालतले पीडित पक्षको निवेदनमा छानबिन गर्न परमादेश दिएसँगै घटनाको अनुसन्धान अघि बढ्न... -
बागमतीमा कांग्रेसका ५ नयाँ मन्त्री आज शपथ, बहादुर पक्ष बाहिर
गाेर्खा संसारAugust 15, 2025हेटौंडा, ३० साउन — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज नेपाली कांग्रेसको कोटाबाट थप पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । दिउँसो ३ ब... -
जम्मू कश्मीरको किश्तवाडमा क्लाउडबर्स्ट: १२ को मृत्यु, ठूलो क्षतिको आशंका
गाेर्खा संसारAugust 14, 2025काठमाडौं, २९ साउन । भारतको जम्मू कश्मीरको किश्तवाड जिल्लामा बुधबार बिहान बादल फाटेर भएको भीषण वर्षा (क्लाउडबर्स्ट)का कारण कम्तिमा १२ जनाको मृत्यु भएको छ । इन्डिया टुडेको रिपोर्ट अ...